धनगढी । कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
एक जनाको आइसियुमा उपचार भैरहेको छ ।कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो ।
आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् ।उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् ।
घाईतेलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएकाे छ ।