काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले बत्ती काटेर आफ्नो पावर महसुस गराएको बताएका छन्।
झ्यापझ्याप बिजुली जाने समस्या भएपछि उनले फेसबूकमा लेखेका छन्,`देशनै डुबाउदा पनि जनाताले नबुझे पछि सरकारले बत्ती काटेर बल्ल आफ्नो पावर महसुस गराएको छ´
उनले सरकारका प्रति व्यङ्ग्यसमेत हानेका छन्। उनी लेख्छन्, 'हेप्ने सरकारलाई ?'
खासगरी बिहीबार (हिजो)यता बत्ती जाने र आउने समस्या छ।