काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी कपडा प्रयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सङ्घीय अस्पतालदेखि आधारभूतरनगर अस्पतालहरुलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको केन्द्रिय कारागार कारखानाबाट उत्पादित सुति कपडाहरु अस्पताल तथा स्वास्थ्य कार्यालयर स्वास्थ्य संस्थामा प्रयोग गर्नरगराउन आग्रह गरेको हो ।
स्वदेशी वस्तु प्रयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोध गरेको थियो ।
