पोखरा - पोखरामा एलपी देवकोटा मेमोरियल विद्यालयको बस विद्यार्थी बोकेर जाँदै गर्दा दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार, पोखरा १७ बिरौटाको स्कुल बस पोखरा २१ राम्दी दुन्खुमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेका विद्यार्थीहरुको उद्धार भइरहेको छ र विस्तृत विवरण अझै आउन बाँकी छ।
यो दुर्घटनाको कारण र क्षतिको विवरण स्पष्ट नभएकोले थप जानकारीका लागि प्रतीक्षा गर्नुपर्नेछ। प्र