काठमाडौँ । नेकपा एमालेका नेताहरू राष्ट्रपति निर्वाचनमा भोट माग्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय पुगेका छन् ।
उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरू रास्वपा कार्यालय पुगेका छन् ।
उम्मेदवार नेम्वाङले दलहरूका कार्यालय पुगेर मत मागिरहेका छन् ।