काठमाडौँ । प्रदेश १ का प्रथम मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामकरण नेतृत्व गरेकोमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई धन्यवाद र बधाई दिएका छन् ।
आफ्नो क्याबिनेटको दोस्रो वरियताका मन्त्री कार्कीले मुख्यमन्त्री भएपछि नाम राख्न सफलता पाएको भन्दै राईले बधाई दिएका हुन् । प्रदेश नम्बर–१ को नाम 'कोशी' बहुमतले स्वीकृत भएको छ ।