काठमाडौँ । आठ दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतमको पनि सहभागिता रहेको छ ।
केही साताअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी सोही पार्टीको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी हुन् । गौतम पत्रकार ऋषि धमलाकी श्रीमती समेत हुन् ।