काठमाडौँ । बालुवाटारमा बसेको आठ दलको बैठकले उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिने सहमती गरेको छ।
राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेसँगै उपराष्ट्रपति जसपालाई दिने भएको छ ।
बैठकमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता प्रकाश ज्वालाले आठ दलको बैठकले उपराष्ट्रपतिमा जसपाको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेको बताए।
यो पनि पढ्नुस् :-
कांग्रेसलाई राष्ट्रपति दिने आठ दलको सहमति