काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत छन् सङबीच शुक्रबार बालकोटमा भेटवार्ता भएको छ ।
बालकोट स्रोतका अनुसार राजदूत छन् ओलीलाई भेट्न शुक्रबार साँझ ओली निवास पुगेका थिए । राजदूत छन् शिष्टाचार भेटका लागि त्यहाँ पुगेका हुन् ।