काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
उनीहरुबीच शुक्रबार दिउँसो ओली निवास बालकोटमा भेटवार्ता भएको हो।
भेटका लागि प्रचण्ड ओली निवास बालकोट पुगेका छन्।
अहिले भेटवार्ता जारी छ। भेटमा राष्ट्रपतिको निर्वाचनबारे छलफल भइरहेको छ।