दैलेख। महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरुङको मृत्यु भएको छ।
केही समययता अस्वस्थ गाउँपालिकाका अध्यक्ष गुरुङको शुक्रबार जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
गत बैशाखमा भएको स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसबाट अध्यक्षमा विजयी भएका थिए।