काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ।
कांग्रेसको संसदीय दलको बैठक बिहीबार दिउँसो १ बजे बस्ने मिति तय भएको थियो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित भएको जानकारी दिएका हुन्। अब उपयुक्त समयमा कांग्रेसको संसदीय दलको बैठक बस्ने बताइएको छ।