बैठकमा केन्द्रीय समिति बैठकका निर्णय पनि सार्वजनिक गरिएको छ।
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने जानकारी दिएको छ।
पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले पार्टीले आगामी फागुन ५ र १५ गते चर्को महंगीविरुद्धमा देशव्यापी विरोध गर्ने बताए।
उनले भने, ‘ जनताको सुख दुःखमा पार्टी पुग्छ। मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं।’
बैठकमा केन्द्रीय समिति बैठकका निर्णय पनि सार्वजनिक गरिएको छ।
यी हुन् १४ निर्णय




