काठमाडौँ, । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार यही माघ २९ र फागुन १ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
राष्ट्रपति निर्वाचनको मिति नजिक आइरहेका बेला एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।