काठमाडौँ । नेपाल प्रहरीका ८७ प्रहरी सहायक निरीक्षकहरू (असई)को प्रहरी नायव निरीक्षक (सई)मा बढुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ८७ प्रहरी सहायक निरीक्षकहरूलाई सोही समूहको प्रहरी नायव निरीक्षक पदमा बढुवा गरेको हो । प्रधान कार्यालयको साउन ६ गतेको निर्णयअनुसार उनीहरूको बढुवा गरिएको कार्यालयले जनाएको छ ।
को-को परे बढुवा सूचीमा हेर्नको लागि यहाँ क्लिक गर्नुस् :-