अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएपछि शेरबहादुर कुँवर पहिलो पटक गृह जिल्ला पुगेका छन् ।

आइतबार गृह जिल्ला अछाम पुगेका मन्त्री कुँवरलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । मन्त्री कुँवरलाई जिल्लाको चौखुट्टे बजारमा मन्त्री कुँवरलाई फुलमालासहित स्वागत गरिएको थियो ।