काठमाडौं। सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ।
शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको हो।
शुक्रबार नै सरकारले प्रतिनिधिसभा बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिएको थियो।
यो पनि पढ्नुस्:-
प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता, एमालेको विरोध