काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्नुपर्ने भए पनि मन्त्रिमण्डल हेरफेरका कारण बैठक आजका लागि तय गरिएको हो।