काठमाडौं । आज मंगलबार बोलाएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सारिएको छ।
आज बिहान ११ बजेदेखि सुरु हुनुपर्ने बैठक स्थगित गरिएको हो । आज स्थगित गरी बैठक भोलि दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको केन्द्रीय सदस्य पेशल खतिवडाले जानकारी दिए ।