काठमाडौं। एमाले नेता राजीव पहारीलाई पितृ शोक परेको छ।
रास्ट्रिय युवा संघ नेपालका पुर्व अध्यक्ष, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवम् गण्डकी प्रदेशसभा सदस्य पहारीलाई आइतबार पितृ शोक परेको हो।
उनको बुबा रामराज पहारीको ७६ बर्षको उमेरमा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।