काठमाडौं। दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आएका छन्।
उनी शनिबार काठमाडौं पुगेका हुन्। काठमाडौं पुगेलगत्तै उनी झापा गएका छन्। उनले त्यहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्नेछन्।