पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन्।
बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै भट्टराईले बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताए। भट्टराईको उमेर ६८ वर्षको छ ।
सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो ।