अब बृद्धभत्ता अब ६८ वर्षदेखि पाइने भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्। यसअघि ७० वर्षमा बृद्धभत्ता दिइँदै आइएको थियो।
बृद्धभत्ता नलिनेलाई सरकारको सहयोग गर्नेछ।