भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणामअनुसार पनि सुवेदी माओवादीकी रेनु दाहालभन्दा अघि छन्।
पछिल्लो मत परिणामअनुसार,
विजय सुवेदी, नेकपा (एमाले) – ४७२७ मत
रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ४६६९
जगन्नाथ पौडेल, (स्वतन्त्र) – २११४