कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।
१०३२९ गन्दा हमालले ४५३८ मल ल्याएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसले नृप वडले २८२८ र एमालेका रणबहादुर चन्दले ११४० मत ल्याएका छन्।
एमालेले हालसम्म गणना हुँदा बदर भएका मत भन्दा कम ल्याएको छ।
१०३२९ गन्दा २०७९ बदर मत भएको छ।