भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।
पछिल्लो मत परिणामअनुसार सुवेदी माओवादीकी रेनु दाहालभन्दा ६१ मतले अघि छन्।
पछिल्लो मत परिणामअनुसार
भरतपुर महानगरपालिकामा १२८६२ मतगणना गर्दाः
बिजय सुवेदीः४४००
रेनु दाहालः ४३३९
जगन्नाथ पौडेलः १९००
उपमेयरः
चित्रसेन अधिकारी: ५१०३
हिमला गुरुङ: ३४८३