स्थानीय तह निर्वाचनमा हालसम्म ३४ पालिकाको नजिता सार्वजनिक भएको छ।
जसअनुसार एमाले १४, कांग्रेस १०, माओवादी ८ र एकीकृत समाजवादी २ पालिकामा विजयी भएको छ।
जारी मतगणनामा एमालेले १९१ स्थानमा अग्रता लिँदा कांग्रेस २६५ स्थानमा अगाडि छ। माओवादी १०८, समाजवादी १२, जसपा २५, लोसपा ७ र अन्य २५ स्थानमा अग्रता लिइरहेका छन्।
एमालेले जितेका स्थानीय तहः
१. हरिनास गाउँपालिका
२.चामे गाउँपालिका
३.शे फोक्सुण्डो गाउँपालिका
४.मनाङ डिस्याङ गाउँपालिका
५. थासाङ गाउँपालिका
६.लो–घेकर दामोदरकुण्ड गाउँपालिका
७.लोमन्थाङ गाउँपालिका
८.वारागुङ मुक्तिक्षेत्र गाउँपालिका
९.मालिका गाउँपालिका
१०. खुम्वु पासाङल्हामु गाउँपालिका
११.साइपाल गाँउपालिका
१२.थलारागाँउपालिका
१३.बौदीकाली गाउँपालिका
१४.हरिनास गाउँपालिका
कांग्रेसले जितेका स्थानीय तहः
१.नार्पा भूमि गाउँपालिका
२.नासोँ गाउँपालिका
३.बडीकेदार गाउँपालिका
४.गुल्मीदरबार गाउँपालिका
५.रेसुङ्गा नगरपालिका
६. तमानखोला गाउँपालिका
७.गन्यापधुरा गाउँपालिका
८.घरपझोङ गाउँपालिका
९.खार्पुनाथ गाउँपालिका
माओवादीले जितेका स्थानीय तहः
नौमुले गाउँपालिका
जगदुल्ला गाउँपालिका
ताराखोला गाउँपालिका
जन्तेढुङ्गा गाउँपालिका
थबाङ गाउँपालिका
लिम्चुङ्बुङ गाउँपालिका
अपिहिमाल गाउँपालिका
नौगाड गाउँपालिका
समाजवादीले जितेका स्थानीय तहः
काइके गाउँपालिका
छार्का ताङसोङ गाउँपालिका