भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन्।
यसअघि केहीबेर एमालेका उम्मेदवार विजय सुवेदीले उनलाई उछिनेका थिए । अहिले रेनुले ८० मतको अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणामः
मेयर
माओवादीकी रेनु दाहालः १७२७ मत
एमालेका विजय सुवेदीः १६४७
बागी उम्मेदवारी जगन्नाथ पौडेलः ५७९ मत
उपमेयर
कांग्रेस उम्मेदवार १८९५ मत
राप्रपा उम्मेदवारः १३३३ मत