धनगढी उपमहानगरपालिकामाको पछिल्लो मत मरिणाम सार्वजनिक भएको छ।
आइतबार बिहान पौने ११ बजे सावजनिक मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ ।
दोस्रो स्थानमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वड छन्।
उपमेयरमा भने सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार शान्ति अधिकारी अगाडि छन्।
धनगढी उपमहानगरपालिका
३१५३ मतगणनाा हुँदा
मेयर
नृपबहादुर वड ( कांग्रेस) : ८६३
रणबहादुर चन्द (एमाले) : १५४
गोपाल हमाल (स्वतन्त्र) : १४७२
उपमेयर
शान्ति अधिकारी (माओवादी) : ७३८
कन्दकला राना(एमाले) ः ४११
स्वतन्त्र उम्मेदवार : ५११
वडा अध्यक्ष
कांग्रेस : ९२९
एमाले : ४३७
माओवादी : ४५६