हुम्लामा एक जना म्यादी प्रहरी मृत फेला परेका छन् ।
सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकाया मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए।
उनको मृत्युको घटना शंकास्पिद रहेकोले थप अनुसन्धान भइरहेको उनले बताए ।