नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन्।
महाधिवेशन उद्घाटनको अघिल्लो दिन शुक्रबार थापाले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ नारासहित अवधारणा पत्र सार्वजनिक गरेका हुन्।
अवधारणापत्र पढ्नको लागि यहाँ क्लिक गर्नुस्
उनले कांग्रेसको ध्यय प्रत्येक नेपालीलाई सम्मुनत बनाउने भएको र यो मिसन पूरा गर्न कार्यक्रमको आवश्यकता रहेको बताए।