काठमाडौं – नरिवल एक स्वादिलो र बहुगुणी फल हो। नरिवल खानुका साथसाथै तेल बनाउने देखि लिएर विभिन्न खालकाे खाद्द पदार्थ र आर्युवेदिक औषधि बनाउनकाे लागि समेत यसको प्रयोग गरिन्छ।
शुद्ध नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्दत गर्छ र सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुदै जान्छ। त्यस्तै हाम्रो शरीरलाई पानी भरिएको नरिवलले पनि बढी फाइदा गर्दछ।
नरिवलको तेलसँगै नरिवल फल खाँदाका फाइदाहरु
— वजन घटाउन मद्दत गर्दछ
— कोलइस्ट्रोल कम गर्न मद्दत गर्दछ
— पाचनिक्रयामा मद्दत गर्दछ
— चाउरीपना हटाउन मद्दत गर्छ
— हरमोनलाई नियमित क्रियामा राख्दछ
— वजन घटाउन मद्दत गर्दछ
— मेटावोलिजम बढाउँछ।
— संक्रमण हुन बाट जोगाउँछ
— भने विर्सने बानी हटाउँछ
— शरीरमा गुलकोजको मात्रा बढाउँछ र छालालाई ड्राई हुन नदिई मुलायम बनाई राख्दछ।