काठमाडौं– हुन्डाईले आफ्नो लोकप्रिय एसयूभी ‘भेन्यू’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
बहुप्रतिक्षित यो गाडी बिहीबार एक कार्यक्रमका बीच काठमाडौंमा सार्वजनिक भएको हो।
यो गाडीले नेपाली बजारमा राम्रो प्रतिक्रिया ल्याई ग्राहकलाई विश्वास दिलाउने कम्पनीको विश्वास छ।