काठमाडौँ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ को समूह चरणदेखि फाइनलसम्मको खेल तालिका सार्वजनिक गरिएको छ। प्रतियोगिता आजबाट सुरु हुने गरी नेपाली समय अनुसार सम्पूर्ण खेल तालिका तय गरिएको हो।यस विश्वकपमा समूह चरणका खेलहरू १२ समूह (ए देखि एल) सम्म विभाजन गरी सञ्चालन गरिनेछन्। प्रत्येक समूहमा चार टोली रहनेछन् र राउण्ड–रोबिन प्रणालीमा खेलहरू हुनेछ।
समूह 'ए
- मेक्सिको विरुद्ध दक्षिण अफ्रिका — जेठ २९, राति १२:४५ बजे
- दक्षिण कोरिया विरुद्ध चेक रिपब्लिक — जेठ २९, बिहान ७:४५ बजे
- चेक रिपब्लिक विरुद्ध दक्षिण अफ्रिका — असार ४, राति ९:४५ बजे
- मेक्सिको विरुद्ध दक्षिण कोरिया — असार ५, बिहान ६:४५ बजे
- दक्षिण अफ्रिका विरुद्ध दक्षिण कोरिया — असार ११, बिहान ६:४५ बजे
- चेक रिपब्लिक विरुद्ध मेक्सिको — असार ११, बिहान ६:४५ बजे
समूह 'बि'
- क्यानाडा विरुद्ध बोस्निया – जेठ ३०, राति १२:४५ बजे
- कतार विरुद्ध स्विट्जरल्याण्ड –जेठ ३१, राति १२:४५ बजे
- स्विट्जरल्याण्ड विरुद्ध बोस्निया –असार ५, राति १२:४५ बजे
- क्यानाडा विरुद्ध कतार –असार ५, बिहान ३:४५ बजे
- स्विट्जरल्याण्ड विरुद्ध क्यानाडा –असार ११, राति १२:४५ बजे
- बोस्निया विरुद्ध कतार –असार ११, राति १२:४५ बजे
समूह 'सि'
- ब्राजिल विरुद्ध मोरक्को –जेठ ३१, बिहान ३:४५ बजे
- हाइटी विरुद्ध स्कटल्याण्ड –जेठ ३१, बिहान ६:४५ बजे
- स्कटल्याण्ड विरुद्ध मोरक्को –असार ६, बिहान ३:४५ बजे
- ब्राजिल विरुद्ध हाइटी –असार ६, बिहान ६:१५ बजे
- मोरक्को विरुद्ध हाइटी –असार ११, बिहान ३:४५ बजे
- स्कटल्याण्ड विरुद्ध ब्राजिल –असार ११, बिहान ३:४५ बजे
समूह 'डि'
- अमेरिका विरुद्ध पराग्वे –जेठ ३०, बिहान ६:४५ बजे
- अष्ट्रेलिया विरुद्ध टर्किए –जेठ ३१, राति ९:४५ बजे
- अमेरिका विरुद्ध अष्ट्रेलिया –असार ६, राति १२:४५ बजे
- टर्किए विरुद्ध पराग्वे – असार ६, बिहान ८:४५ बजे
- टर्किए विरुद्ध अमेरिका –असार १२, बिहान ७:४५ बजे
- पराग्वे विरुद्ध अष्ट्रेलिया –असार १२, बिहान ७:४५ बजे
समूह 'ई'
- जर्मनी विरुद्ध कुराकाओ –जेठ ३१, राति १०:४५ बजे
- आइभोरी कोस्ट विरुद्ध इक्वेडर –असार १, बिहान ४:४५ बजे
- जर्मनी विरुद्ध आइभोरी कोस्ट –असार ७, राति १:४५ बजे
- इक्वेडर विरुद्ध कुराकाओ –असार ७, बिहान ५:४५ बजे
- कुराकाओ विरुद्ध आइभोरी कोस्ट –असार १२, राति १:४५ बजे
- इक्वेडर विरुद्ध जर्मनी –असार १२, राति १:४५ बजे
समूह 'एफ'
- नेदरल्याण्ड्स विरुद्ध जापान –असार १, राति १:४५ बजे
- स्वीडेन विरुद्ध ट्युनिसिया –असार १, बिहान ७:४५ बजे
- नेदरल्याण्ड्स विरुद्ध स्वीडेन – असार ६, राति १०:४५ बजे
- ट्युनिसिया विरुद्ध जापान –असार ७, राति ९:४५ बजे
- ट्युनिसिया विरुद्ध नेदरल्याण्ड्स –असार १२, बिहान ४:४५ बजे
- जापान विरुद्ध स्वीडेन –असार १२, बिहान ४:४५ बजे
समूह 'जि'
- बेल्जियम विरुद्ध इजिप्ट –असार २, राति १२:४५ बजे
- इरान विरुद्ध न्युजिल्याण्ड –असार २, बिहान ६:४५ बजे
- बेल्जियम विरुद्ध इरान –असार ८, राति १२:४५ बजे
- न्युजिल्याण्ड विरुद्ध इजिप्ट –असार ८, बिहान ६:४५ बजे
- न्युजिल्याण्ड विरुद्ध बेल्जियम –असार १३, बिहान ८:४५ बजे
- इजिप्ट विरुद्ध इरान –असार १३, बिहान ८:४५ बजे
समूह एच'
- स्पेन विरुद्ध केप भर्डे –असार १, बिहान ९:४५ बजे
- साउदी अरेबिया विरुद्ध उरुग्वे –असार २, बिहान ३:४५ बजे
- स्पेन विरुद्ध साउदी अरेबिया –असार ७, बिहान ९:४५ बजे
- उरुग्वे विरुद्ध केप भर्डे –असार ८, बिहान ३:४५ बजे
- केप भर्डे विरुद्ध साउदी अरेबिया –असार १३, बिहान ५:४५ बजे
- उरुग्वे विरुद्ध स्पेन –असार १३, बिहान ५:४५ बजे
समूह 'आई'
- फ्रान्स विरुद्ध सेनेगल –असार ३, राति १२:४५ बजे
- इराक विरुद्ध नर्वे –असार ३, बिहान ३:४५ बजे
- फ्रान्स विरुद्ध इराक –असार ९, बिहान २:४५ बजे
- नर्वे विरुद्ध सेनेगल –असार ९, बिहान ५:४५ बजे
- नर्वे विरुद्ध फ्रान्स –असार १३, राति १२:४५ बजे
- सेनेगल विरुद्ध इराक –असार १३, राति १२:४५ बजे
समूह 'जे'
- अर्जेन्टिना विरुद्ध अल्जेरिया –असार ३, बिहान ६:४५ बजे
- अस्ट्रिया विरुद्ध जोर्डन – असार ३, बिहान ९:४५ बजे
- अर्जेन्टिना विरुद्ध अस्ट्रिया –असार ८, राति १०:४५ बजे
- जोर्डन विरुद्ध अल्जेरिया –असार ९, बिहान ८:४५ बजे
- अल्जेरिया विरुद्ध अस्ट्रिया –असार १४, बिहान ७:४५ बजे
- जोर्डन विरुद्ध अर्जेन्टिना –असार १४, बिहान ७:४५ बजे
समूह 'के'
- पोर्चुगल विरुद्ध डीआर कंगो –असार ३, राति १०:४५ बजे
- उज्बेकिस्तान विरुद्ध कोलम्बिया –असार ४, बिहान ७:४५ बजे
- पोर्चुगल विरुद्ध उज्बेकिस्तान –असार ९, राति १०:४५ बजे
- कोलम्बिया विरुद्ध डीआर कंगो –असार १०, बिहान ७:४५ बजे
- कोलम्बिया विरुद्ध पोर्चुगल –असार १४, बिहान ५:१५ बजे
- डीआर कंगो विरुद्ध उज्बेकिस्तान –असार १४, बिहान ५:१५ बजे
समूह 'एल'
- इङ्गल्याण्ड विरुद्ध क्रोएसिया –असार ४, राति १:४५ बजे
- घाना विरुद्ध पानामा – असार ४, बिहान ४:४५ बजे
- इङ्गल्याण्ड विरुद्ध घाना –असार १०, राति १:४५ बजे
- पानामा विरुद्ध क्रोएसिया –असार १०, बिहान ५:४५ बजे
- पानामा विरुद्ध इङ्गल्याण्ड – असार १४, बिहान २:४५ बजे
- क्रोएसिया विरुद्ध घाना –असार १४, बिहान २:४५ बजे
नकआउट चरण
- राउण्ड अफ ३२ –असार १५ देखि असार २० सम्म
- राउण्ड अफ १६ –असार २० देखि असार २४ सम्म
- क्वार्टरफाइनल –असार २६ देखि असार २८ सम्म
- सेमिफाइनल – असार ३१ र असार ३२ मा
- तेस्रो स्थान –साउन ३ गते
- फाइनल –साउन ४ गते, राति १२:४५ बज