काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गाको धितो बन्धक रोक्का तथा फुकुवा सम्बन्धी कार्यलाई अनलाइनमार्फत गर्दा देखिएका समस्या समाधान गर्न ९ बुँदे परिपत्र जारी गरेको छ ।
नेपाल बैंकर्स संघको आग्रहअनुसार विभागले पाम प्रणाली लागू भएका सबै भूमि प्रशासन (मालपोत) कार्यालयहरूलाई रोक्का र फुकुवामा सहजीकरण गर्न उक्त निर्देशन दिएको हो ।
यस्ता छन् विभागले जारी गरेको ९ बुँदे परिपत्रका मुख्य व्यवस्थाहरू