काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सोमबार पर्साको वीरगञ्जस्थित दियालो होटलबाट पक्राउ गरिएको हो ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाह र आईजीपी दान बहादुर कार्कीको बारेमा जथाभावी बोल्दै अशोभनीय टिप्पणी गरेको भिडियो टिकटकमा भाइरल बनेपछि उनलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ ।