काठमाडौँ । मन्त्रिपरिषद् बैठक शुक्रबार बस्दैछ । प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सरकारका कामकारबाही र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएका छन् ।