काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानतमा रिहा भएका छन् । सर्वोच्च अदालतको परमादेशअनुसार ओली र लेखकलाई रिहा आज गरिएको हो ।
२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा दमन गरेको भन्दै जाँचबुझ आयोगले कारबाही गर्न सिफारिस गरेका आधारमा ओली र लेखक १४ चैतमा निवासबाटै पक्राउ परेका थिए ।