काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरलगायत विषयमा मन्त्रिपरिषदले निर्णय लिने तयारी रहेको बताइएको छ ।