काठमाडौँ । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।
पेट्रोलियम आपुर्तीमा उत्पन्न असहजताकारण २०८२ चैत २३ गतेदेखि लागु हुने जनाएको छ । यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।