काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने भएको छ । निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक आज सम्पन्न भएको छ । सभाको अन्त्यमा जेष्ठ सदस्यले अर्को बैठक चैत २२ गते आइतबार बस्ने जानकारी गराएका हुन् । अर्को बैठक चैत २२ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।