काठमाडौं । तीनै तहका सरकारका विज्ञापन निजी सञ्चार माध्यमबाट प्रकाशन-प्रसारणमा बन्देज लगाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रायल, आयोग, ७ वटै मुख्यमन्त्री कार्यालय र देशभरका स्थानीय तहलाई पत्राचार गर्दै यो निर्णयको जानकारी गराएको हो ।
