काठमाडौँ ।वादी समुदायबाट सिता वादी पहिलो मन्त्री बन्ने भएकी छन् । बालेन शाहको नेतृत्वमा सिता महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्ने भएकी छिन् । उनी वादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति हुनेछिन् । सुर्खेतकी सिता रास्वपाकी समानुपातिक सांसद हुन् ।