काठमाडौं । बालेन्द्र शाह(बालेन)को नेतृत्वमा मन्त्रीहरूको टुङ्गो लागेको छ । शाहको नेतृत्वमा गृहमन्त्रीमा सुदन गुरुङ, स्वर्णिम वाग्ले अर्थमन्त्री बनेका छन् ।
शिशिर खनाल परराष्ट्रमन्त्री,प्रतिभा रावल सामान्य प्रशासन मन्त्री, गणेश पौडेल पर्यटन मन्त्री,अमरेश सिंह उद्योग मन्त्री,सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री,गिता चौधरी कृषिमन्त्री,सस्मित पोखरेल शिक्षा मन्त्री,निशा मेहता स्वास्थ्य मन्त्री,महिला बालबालिका सीता वादी मन्त्री बनेकी छन् ।
यस्तै सोबिता गौतम कानुन मन्त्री, ऊर्जा मन्त्रीमा विराजभक्त श्रेष्ठ र विक्रम तिमिल्सिना सञ्चार मन्त्री बनेका छन् ।