काठमाडौँ । अबिरल बर्षाका कारण शनिबार बागमतीका तीन सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् । शुक्रबारदेखि भइरहेको अविरल बर्षाका कारण बागमतीको काभ्रेका तीन सडक पूर्ण रुपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार गण्डकीको नवलपुर र सुदूरपश्चिमको डडेधुराको एक/एक सडक एकतर्फी सुचारु भइरहेको जनाएको छ ।
