काठमाडौँ। सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले पाएका छन् । आज बसेको मन्त्रीपरिषद बैठकलेको निर्णयलेअर्याललाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
यसअघिका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिएपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।