काठमाडौं । सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले आज एक कार्यक्रमकाबीच स्वागत गरिएको हो ।
२० बर्षको पत्रकारीतालाई स्थगन गरेर उनि राजनीतिमा होमिएका हुन् । खत्री पछिललो समय न्यूज २४ टिभीमा आवद्ध थिए ।