काठमाडौं। प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले पनि २० लाख मत पाएको छ।
हालसम्म कांग्रेसले २० लाख ९ हजार ४९८ मत पाएको छ।
प्रतिनिधिसभा तर्फको समानुपातिकमा अग्रता कायमै राखेको नेकपा एमालेले यसअघि नै २० लाख मत कटाइसकेको छ।
उसले हालसम्म २० लाख ८१ हजार ७६८ मत पाएको छ।
नेकपा माओवादी केन्द्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई उछिन्दै तेस्रो स्थानमा छ।
शनिबार ५ बजेसम्म समानुपातिकमा कुन पार्टीले कति मत पाए ?
