काठमाडौं। काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता बढाउँदै लगेकी छन्।
उनलाई एमालेका मणिराम फुयालले पछ्याइरहेका छन्। गौतम र फुयालबीचको मतान्तर १५३२ छ।
काठमाडौं–२ को ताजा मतपरिणाम
सोविता गौतम (घण्टी): ५,३३२
मणिराम फुयाल (एमाले): ३,८००
ओनसरी घर्ती (हँसिया हथौडा) ः ३,७९०
कुन्ती देवी पोख्रेल (हलो): ३,७६९