काठमाडौँ महानगरको वडा नम्बर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाश रानाले २ हजार ९९१ मत पाए।वडाको खुल्ला सदस्य एक जना भने काँग्रेसका उम्मेदवार विजयी भएका छन्।